युरोप संयोजक नारायण आचार्यको कार्यक्रम स्पेनमा बहिष्कार

लन्डन। एनआरएनए युरोप संयोजक नारायण आचार्य प्रमुख अतिथि बन्ने कार्यक्रममा स्पेनका अधिकांश नेपालीहरुले बहिष्कार गरेका छन्। कोष्टाब्याङ्का कुटाकुट विवादकाबीच एनआरएन स्पेनले आयोजना गर्न लागेको दशैं तिहार कार्यक्रममा स्पेनका दुई राजनीतिक संगठनहरुले बहिष्कार गरेका हुन्। नेकपा एमाले निकट प्रबासी नेपाली मञ्च स्पेन र नेकपा माओबादी निकट नेपाली जनप्रगतिशील मञ्च स्पेनले कार्यक्रम बहिष्कारको घोषणा गरेका हुन्। कांग्रेस … Continue reading युरोप संयोजक नारायण आचार्यको कार्यक्रम स्पेनमा बहिष्कार